‘जङ्गलकुटी’ प्रदेशकै प्रमुख पर्यटन केन्द्र बन्छ : मुख्यमन्त्री
७ कात्तिक, लमही । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङ गढवा गाउँपालिका–८ स्थित ‘सिद्ध बाबा जङ्गलकुटी’ क्षेत्रको आज अवलोकन भ्रमण गर्नुभयो । सो अवसरमा उहाँले यो क्षेत्रलाई प्रदेशकै प्रमुख पर्यटन केन्द्रको रुपमा विकास गरिने बताउँदै थारू समुदायको धार्मिक