४ आश्विन २०८१, शुक्रबार

Tag: व्यावसायिक खेतीतर्फ

म्याग्दीको मङ्गलाका किसान व्यावसायिक खेतीतर्फ

बेनी । म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका रनबहादुर खत्रीले चार सय बोट सुन्तला रोपेका छन् । परम्परागत रुपमा धान खेती गर्दै आएका उनले करिब पाँच रोपनी खेतमा व्यावसायिकरुपमा सुन्तला खेती र तीन रोपनीमा केरा खेती गर्दै आएका छन् । वैदेशिक रोजगारीको