१२ आश्विन २०८१, शनिबार

Tag: व्यापक छलफल

भ्रष्टाचारसम्बन्धी मुद्दामा हदम्यादबारे व्यापक छलफल आवश्यक : अध्यक्ष प्रचण्ड

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार निवारण कानुनी वा प्राविधिक विषय मात्र नभई सामाजिक साँस्कृतिक चेतनासँग पनि सम्बन्धित रहेको बताएका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको