७ मंसिर २०८१, शुक्रबार

Tag: व्यवस्थित गर्नुपर्छ

वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नुपर्छ : सांसद मङ्गलप्रसाद गुप्ता

नेपालगञ्ज । संसद् प्रधान रहने प्रजातान्त्रिक शासन व्यवस्थामा संसदीय व्यवस्थालाई सबैभन्दा राम्रो मानिन्छ । यसलाई विश्वव्यापी रुपमा स्वीकार गरिएको छ । कानुनी राज्य, शक्ति पृथकीकरणसमेतका असल शासन अभ्यासलाई अँगाल्ने यो व्यवस्थाबाट धेरै राष्ट्र सफल पनि भएका छन् । देशको विकास