वैज्ञानिक वन कार्यक्रमलाई निरन्तरता दिन आग्रह
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम कार्यान्वयन गर्ने क्रममा देखा पर्न जाने सुशासन र पारदर्शिताका समस्यालाई व्यवस्थापन गर्र्दै कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेको छ । करीब आठ महिनादेखि सालका काठ, दाउराको कटान, मुछान, बिक्री वितरण