९ आश्विन २०८१, बुधबार

Tag: वैकल्पिक सडक

वैकल्पिक सडकबारे छैन योजना

बलेवा । छिमेकी पर्वतको कुश्मा र बागलुङ दैनिक धेरै कर्मचारी आउजाउ गर्छन् । धेरै कर्मचारी पर्वतबाट बागलुङ आउनुपर्ने छन् । बागलुङबाट कुश्मा जाने पनि केही छन् । काम विशेषले दुई जिल्ला आवतजावत गर्ने झनै धेरै छन् । मङ्गलबारदेखि नै कर्मचारी