१२ आश्विन २०८१, शनिबार

Tag: वृक्षरोपण अभियान सुरु

पाथीभरा क्षेत्रमा वृक्षरोपण अभियान सुरु

फुङ्लिङ, ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा वृक्षरोपण अभियान सुरु भएको छ । मुकुम्लुङ संयुक्त सङ्घर्ष समितिको आयोजनामा अभियानमा २० हजार बिरुवाको रोपिँदै छन् । अभियानका क्रममा गुराँस प्रजाति, धूपी, चिमल, रौट साल्हा, चापलगायत बिरुवा रोपिने समितिले जनाएको छ । जिल्लास्थित