८ मंसिर २०८१, शनिबार

Tag: वीरगन्ज भन्सार

वीरगन्ज भन्सारको राजस्व संकलनमा अप्रत्यासित गिरावट

असार ७, वीरगन्ज । देशकै मुख्य भन्सार नाका वीरगन्जमा चालू आर्थिक वर्षको जेठ महिनामा राजस्व संकलनमा झन् अप्रत्यासित गिरावट आएको छ । आयातीत वस्तुमा खासै गिरावट नआए पनि वीरगन्ज भन्सार कार्यालयको राजस्व संकलनमा भने अप्रत्यासित गिरावट आएको हो । गत