३१ भाद्र २०८१, सोमबार

Tag: वीरगञ्ज महानगरपालिका

वीरगञ्जका मेयर विजय सरावगीलाई कोरोना संक्रमण पुष्टि

वीरगञ्ज, साउन १५ । वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । मेयर सरावगीले फेसबुक पेजमार्फत आफूलाई संक्रमण देखिएको सार्वजनिक गरेका हुन् । महानगरबासीको सेवामा अनवरत रुपमा लागेका मेयर सरावगीमा कोरोनाको संक्रमण देखिएको