१२ आश्विन २०८१, शनिबार

Tag: वीरगञ्जको रक्सौल नाका

रक्सौलवाट भारतीय सवारी साधनले नेपाल प्रवेश पाएसँगै व्यापारी खुसी

वीरगञ्ज । देशकै ठूलो नाकामध्येको एक पर्साअन्तर्गत वीरगञ्जको रक्सौल नाकाबाट सबै खाले भारतीय सवारी साधनले नेपाल प्रवेश पाएसँगै व्यापारीमा खुसी छाएको छ । कोभिड–१९ को असहज स्थितिका कारण अत्यावश्यकबाहेक अन्य भारतीय सवारी साधनले लामो समयदेखि नेपाल प्रवेश पाएका थिएनन् ।