१४ आश्विन २०८१, सोमबार

Tag: विश्व पुस्तक दिवस

सन्दर्भ विश्व पुस्तक दिवस : अझै बनेन पुस्तक नीति

९ वैशाख, काठमाडौँ । ‘पुरानो कोट लगाउ, नयाँ पुस्तक किन’– हेनरी डेभिड थोरो । पुस्तकको महत्वलाई राम्ररी बुझेका राजनीतिक विचारक थोरोको उक्त भनाइलाई अहिले पनि धेरैले आत्मसात् गर्ने गरेका छन् । विश्वमा पुस्तक पढ्ने संस्कृति बढ्दै गएको छ र प्रकाशन