१२ आश्विन २०८१, शनिबार

Tag: विश्व उच्च रक्तचाप दिवस

आज विश्व उच्च रक्तचाप दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आज विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस दिवसका अवसरमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सरकारका विभिन्न निकायलगायत सङ्घसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गर्ने भएका छन् । हरेक वर्ष मे १७ तारिखका दिन यो दिवस