४ आश्विन २०८१, शुक्रबार

Tag: विश्वसनीय

मौसम पूर्वानुमानलाई सही, भरपर्दाे र विश्वसनीय बनाउन प्रयास

काठमाडौँ । प्रत्येक वर्ष मार्च २३ मा मनाइने विश्व मौसम दिवस आज विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । विश्व मौसम सङ्गठन स्थापना भएको दिन (स्न १९५० मार्च २३) का स्मरणमा हरेक वर्ष नेपाललगायत विश्वव्यापी रुपमा विश्व मौसम दिवस