१ बैशाख, काठमाण्डौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको राराबाट नयाँ वर्षको सन्दर्भ पारेर देशबासीको नाममा आज गरेको सम्बोधनलाई आफूहरुले विरोध नगर्ने स्पष्ट पारेका छन् । प्रधानमन्त्रीको सम्बोधनबारे प्रतिक्रिया लिन पत्रकार ऋषि धमलाले गरेको कुराकानीमा