३ मंसिर २०८१, सोमबार

Tag: विश्वको अर्थतन्त्र

विश्वको अर्थतन्त्र ९० वर्ष यताकै गम्भीर संकटतर्फ : अन्तर्राष्ट्रिय मुद्रा कोष

एजेन्सी, वैशाख ३ । कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण विश्व अर्थतन्त्र ९० वर्षयताकै गम्भीर संकटतर्फ उन्मुख भएको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले बताएको छ । आइएमएफले भनेको छ- अर्थतन्त्रमा आएको गिरावट सन् १९३० को दशकको ग्रेट डिप्रेसन (गम्भीर मन्दी) यताकै