२ फाल्गुन २०८२, शनिबार

Tag: विश्वकप क्रिकेट

विश्वकप क्रिकेट: श्रीलंकासँग अफगानिस्तान ३४ रनले पराजित

एजेन्सी, २२ जेठ । विश्वकप क्रिकेटमा कार्डिफस्थित सोफिया गार्डेनमा मंगलबार राति भएको खेलमा श्रीलंकासँग अफगानिस्तान ३४ रनले पराजित भएको छ । उक्त खेलमा पानी परेपछि ४१ ओभरमा खेल छोट्याइएको थियो । १८७ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको अफगानिस्तानले ३२.४