२ कार्तिक २०८१, शुक्रबार

Tag: विश्वकपको पूर्वविजेता पाकिस्तान

विश्वकपको पूर्वविजेता पाकिस्तान अमेरिकासँग पराजित

काठमाडौँ । आइसिसी टि–२० विश्वकपको पूर्वविजेता पाकिस्तान सुपरओभरमा अमेरिकासँग पराजित भएको छ । अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रङ्गशालामा गए राति सम्पन्न समूह ‘ए’को खेलमा दुवै टोलीले बराबर खेलेपछि खेल सुपरओभरमा पुगेको थियो । डालासमा घरेलु टोली अमेरिकाले पाकिस्तानलाई जितको