११ आश्विन २०८१, शुक्रबार

Tag: विशेषाधिकार

‘संविधानले राजालाई जसरी प्रधानमन्त्रीलाई विशेषाधिकार दिएको छैन’

काठमाडौँ । वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले प्रधानमन्त्रीलाई अहिलेको संविधानले तत्कालीन राजालाई जसरी विशेषाधिकार नदिएको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा एमिकस क्युरीको तर्फबाट आफ्नो राय दिँदै उनले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने बताएका हुन् । शाक्यले नेपालको संविधानले सीमित सरकारको