५ फाल्गुन २०८२, मंगलबार

Tag: विराट क्याम्पस

विराट क्याम्पसको अध्यक्षमा प्रा. डा. देवेन्द्र अधिकारी र क्याम्पस प्रमुखमा आर.सी. कोईराला

विराटनगर, २९ चैत्र । गुणात्मक शिक्षा दिने हेतुले वि. सं. २०४८ सालमा स्थापना भएको विराट क्याम्पसको आज भएको विशेष साधारण सभाले विराट क्याम्पसको संरक्षण, सम्वर्धन तथा शैक्षिक विकासका लागि प्रा. डा. देवेन्द्र अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।