६ फाल्गुन २०८२, बुधबार

Tag: विमानमा ठोक्कियो चरा

पोखरामा बुद्ध एयरको विमानमा फेरि ठोक्कियो चरा

काठमाडौँ । काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ । पोखरा विमानस्थलमा अवतरणका क्रममा आज जहाजसँग चरा ठोक्किएको हो । बुद्ध एयरले शनिबार काठमाडौंबाट पोखराका लागि उडेको जहाज अवतरणका क्रममा चरा ठोक्किएको पुष्टि गरेको छ । काठमाडौंबाट