८ मंसिर २०८१, शनिबार

Tag: विप्लव समूहको आपत्ति

भारतीय प्रधानमन्त्री मोदीको अभिव्यक्तिप्रति विप्लव समूहको आपत्ति

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका भूभागबाट आफ्ना सैनिक फिर्ता लैजानुको सट्टा चीनको मानसरोवर जोड्न बलजफ्ती बनाइएको बाटो चौंडा र विस्तार गर्ने गरेको घोषणाप्रति नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आपत्ति जनाएको छ । सोमबार नेकपाको अन्तर्राष्ट्रिय विभागले विज्ञप्ति निकालेर