काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विपीन जोशीको शवमा नेपालको राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएकी छन् । विपीनको शव आज इजरायलबाट काठमाडौं आइपुगेपछि प्रधानमन्त्री कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर विपीनलाई श्रद्धाञ्जली दिएकी हुन् । प्रधानमन्त्री कार्कीसँगै ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश