बालुवाटारमा विपद् व्यवस्थापन परिषद्को आकस्मिक बैठक जारी
काठमाडौँ, असार २७ । बालुवाटारमा केहि बेरअघि विपद् व्यवस्थापन परिषद्काे बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् । जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा पनि सहभागी