९ फाल्गुन २०८२, शनिबार

Tag: विपद् पछिको पुनर्निर्माण

विपद् पछिको पुनर्निर्माणका लागि १८ अर्ब ५० करोड विनियोजन

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ मा विपद् पछिको पुनर्निर्माणका लागि रु १८ अर्ब ५० करोड विनियोजन गरिएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गर्नुभएको बजेटमा भूकम्प