एजेन्सी, २० चैत । भारत प्रशासित काश्मिरमा सुरक्षाकर्मीको कारवाही अभियानमा ११ जना विद्रोही लडाकु मारिएका छन् । शोपियां जिल्लामा सेनाले कारवाही अभियान चलाएको हो । यो जिल्लाको कचडोराका झण्डै तीन हजार मानिस गाउँमा घेरबन्दी रहेका भारतीय सञ्चारमाध्यमलले जनाएका छन् ।