१ फाल्गुन २०८२, शुक्रबार

Tag: विद्युत् उत्पादन

कुलेखानीबाट दैनिक १०६ मेगावाट विद्युत् उत्पादन

मकवानपुर, १६ साउन । वाग्मती प्रदेशको मकवानपुरमा स्थापित कुलेखानी जलविद्युत् आयोजना प्रथम, दोस्रो र तेस्रोबाट उत्पादित विद्युत्ले ग्राहकको मागलाई सहज आपूर्ति गरिरहेको छ । सो आयोजनाको कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट विद्युत् नियमित उत्पादन