७ मंसिर २०८१, शुक्रबार

Tag: विद्युत् अझै उत्पादन हुन सकेन

माथिल्लो मस्याङ्दी ‘ए’ को विद्युत् अझै उत्पादन हुन सकेन

लमजुङ । बाढी पहिराले क्षति पुर्याएको साढे दुई महिना हुँदासमेत गण्डकी प्रदेशअन्तर्गत मस्र्याङ्दी गाउँपालिकामा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाबाट अझै विद्युत् उत्पादन हुन सकेको छैन । गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीका कारण आयोजनाको