२८ जेष्ठ २०८२, बुधबार

Tag: विद्यादेवी भण्डारी

राष्ट्रपति भण्डारी भोलि शनिबार स्वदेश फर्कंदै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्कंदै छिन् । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लुपिएल) कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी यही कात्तिक २१ गते आइसल्याण्ड गएकी थिइन् । गणतन्त्र आइसल्याण्डको राजधानी