१२ असार २०८१, बुधबार

Tag: विद्यादेवी भण्डारी

नयाँ सरकार गठनको लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदै

काठमाडौँ । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज सकिँदै छ । राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका सहमति गरिसक्न राजनीतिक दलहरूलाई आज बेलुकी ५ बजेसम्मको समय दिएकी छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन