३० श्रावण २०८२, शुक्रबार

Tag: विद्यादेवी भण्डारी

राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङवीच टेलिफोन वार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङवीच टेलिफोन वार्ता भएको छ। उक्त वार्तामा भण्डारीले सी जिनपिङसँग नेपाललाई आवश्यक कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन अनुरोध गरेकी छन् । राष्ट्रपति कार्यालय अनुसार बुधबार दुई राष्ट्रपतिबीच करिब ४० मिनेट