८ मंसिर २०८१, शनिबार

Tag: विद्यादेवी भण्डारी

पौडेलको आरोप : राष्ट्रपतिको कदम संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र हो

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले २४ घण्टाको पनि समय नदिनु भनेको संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको आरोप लगाएका छन् । सामाजिक संजाल फेसबुकमा लेख्दै उनले सामान्यतया नयाँँ सरकार