२१ चैत्र २०८२, शनिबार

Tag: विद्यादेवी भण्डारी

संवैधानिक प्रावधानअनुसार समयमै निर्वाचन गर्ने राष्ट्रपतिसमक्ष देउवाको प्रतिबद्धता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज अपराह्न राष्ट्रपति भवन शीतलमा समसामयिक विषयमा छलफल भएको छ । शीतल निवासमा अपरान्ह ३ बजेदेखि १ घण्टा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री देउवाको सचिवालयले भेटलाई