३० श्रावण २०८२, शुक्रबार

Tag: विद्यादेवी भण्डारी

मदनले चुनाव लड्दा कार्यालय राखेकै घरमा विद्याको सम्पर्क कार्यालय

काठमाडौँ । सम्पर्क कार्यालय खोल्न भन्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले घर भाडामा लिएकी छिन् । भण्डारीले नयाँ बानेश्वर नजिक थापागाउँमा रहेको चारतले घर भाडामा लिएकी हुन् । पूर्वराष्ट्रपति भण्डारी संरक्षक रहेर बनेको मदन भण्डारी हिरक जयन्ती मूल व्यवस्थापन समितिले छुट्टै कार्यालय