गोरखा । सन् २०२५ मा १५ हजार विदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका छन् । बेमौसमी बाढीपहिरो, हिमपात र जेन–जी आन्दोलनका बाबजुद पनि मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि भएको हो । त्यसअघि २०२४ मा मनास्लु क्षेत्र भ्रमण गर्ने