१२ आश्विन २०८१, शनिबार

Tag: विजय चौथाइवा

गृहमन्त्री श्रेष्ठ र विजय चौथाइवालेबीच भेटवार्ता

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच आज गृह मन्त्रालयमा भेटघाट भएको छ । नेकपा (माओवादी केन्द्र) का विदेश विभाग प्रमुख समेत रहेका श्रेष्ठ र चौथाइवालेबीच नेपाल-भारत द्वीपक्षीय