२१ कार्तिक २०८१, बुधबार

Tag: विगतकै योजना

बजेटले विगतकै योजनालाई निरन्तरता दिएको छ : अर्थविद्हरु

काठमाडौँ । अर्थविद्ले आगामी वर्ष २०७८/०७९ को बजेटले विगतकै योजनालाई निरन्तरता दिएको बताएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आज आयोजना गरेको ‘बजेटले वर्तमान आर्थिक अवस्था र महामारीसँग लड्न सक्छ ?’ विषयको भर्चुअल अन्तर्क्रियामा अर्थविद्ले बजेटले खासै