८ मंसिर २०८१, शनिबार

Tag: विकासे काम

निषेधाज्ञामा पनि विकासे कामको निरन्तरता

धनगढी । नयाँ भेरियन्टसहितको दोस्रो चरणको महामारी समुदायस्तरमा फैलिएपछि कैलालीमा निषेधाज्ञा जारी छ तर निषेधाज्ञाकै बीचमा कैलालीको घोडाघोडी नगरपालिका–१ मा निर्माण भइरहेको पालिकाको निकै महत्वका साथ हेरिएको रिङरोडको कालोपत्र गर्ने कार्य भने जारी छ । करीब १७ किलोमिटर लम्बाइ रहेको