८ बैशाख २०८१, शनिबार

Tag: वास्तुशास्त्र

खस साम्राज्यको आधारखण्ड हुम्लाको पर्यटकीय स्थल लिमी उपत्यका

पृष्ठभूमि : लिमी ११ सय वर्षअघिदेखि बसोवास रहेको सुन्दर हिमाली उपत्यका हो । हुम्लामा अवस्थित यो उपत्यका परम्परागत धार्मिक वास्तुशास्त्रको अध्ययनका लागि पनि प्रसिद्ध मानिन्छ । फरक पहिचान सहितको खस साम्राज्यको आधारखण्ड भनेर चिनिने अनि लुकेको तिव्बतीय संस्कृतिको आकर्षण केन्द्रको