१६ चैत्र २०८२, सोमबार

Tag: वाणिज्य विभाग

वाणिज्य विभागद्वारा तीन वटा फर्मलाई जरिवाना

काठमाडौँ । स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवाना गरेको छ ।