६ आश्विन २०८१, आइतबार

Tag: वसन्तपुर दरबार क्षेत्र

विश्व सम्पदा स्थल : कंक्रिटका सामग्री प्रयोग गर्दा बढ्यो खतरा

काठमाडौँ । सांस्कृतिक सम्पदा स्थलका निर्माणमा धमाधम कंक्रिटका सामग्री प्रयोग गरिँदा विश्व सम्पदा सूचीबाट हट्ने खतरा बढेको छ । विशेष गरी काठमाडौँ उपत्यकामा रहेका विश्व सम्पदा सूचीमा सूचिकृत केही सम्पदा स्थलमा कङ्क्रिटका सामग्री प्रयोग गरिँदा खतराको जोखिम बढेको हो ।