काठमाडौँ, २ साउन – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नेकपा एमालेले आफूहरुलाई राष्ट्रवादको कुरा सिकाउन नमिल्ने बताए । आईतबार रिपोर्टर्स क्बल नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पुनले भने,‘हामीलाई एमालेले राष्ट्रियताको कुरा सिकाउनुपर्दैन, हिजोका दिनमा राष्ट्रवादको पक्षमा सुरुङ युद्धको