२ साउन, दाङ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणीकरण गर्नका लागि दाङका दुईवटा सामुदायिक वनमा प्रारम्भिक अध्ययन गरिएको छ । नेपाल र भारतका वन विज्ञको टोलीले मंगलबार तुलसीपुर उपमहानगरपालिकाभित्रका दुईवटा सामुदायिक वनमा स्थलगत अध्ययन गरेको हो । वन प्रमाणीकरण विज्ञ एके बर्माको