९ आश्विन २०८१, बुधबार

Tag: वन क्षेत्र अतिक्रमण

बाँकेमा आठ हजार हेक्टर वन क्षेत्र अतिक्रमण

काशीराम शर्मा, बाँके, ३ भदौ । राप्ती नदीमा हरेक वर्ष बाढी आउँछ, धेरै परिवारलाई विस्थापित गराउँछ । यस वर्ष भने विस्थापित गर्ने गरी बाढी आएको छैन, त्यसैले त राप्ती तटीय क्षेत्रका बासिन्दाहरुले अहिलेसम्म हाइसञ्चो मानेका छन् । “अहिलेसम्म बाढी आइसकेको