९ आश्विन २०८१, बुधबार

Tag: वनक्षेत्र

वनक्षेत्र भाडामा लगाउँदा कति नोक्सान कति फाइदा ?

१२ भदौं, काठमाडौं । काठमाडौं उपत्यका र अन्य शहरी क्षेत्रको वन अतिक्रमण गरी व्यापारिक संरचना बनाउने होडबाजी तीव्र भइरहेका बेला वन क्षेत्र भाडामा लगाउने सरकारी व्यवस्था खुला भएको छ । संरक्षणकर्मीले शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा केबलकारलगायतका अन्य संरचना निर्माण गर्न नहुने