निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ : प्रधानमन्त्री कार्की
काठमाडौँ । देशले कठिन परिस्थितिमा पनि लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको प्रधानमन्त्री सुशीला कार्कीले बताएकी छन् । बिहीबार कर्णालीमा पुगेर प्रधानमन्त्री कार्कीले यस्ताे बताएकी हुन् । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमै खटिएर भूमिका निर्वाह गर्ने कर्मचारी, सुरक्षाकर्मी तथा आम