३ फाल्गुन २०८२, आइतबार

Tag: लेखराज भट्ट

युवा शक्तिलाई उत्पादनमूलक व्यवसायमा लगाउनु पर्ने नेता भट्टको दावी

२ जेठ, भीमदत्तनगर । प्रतिनिधिसभा सदस्य लेखराज भट्टले युवा शक्तिलाई उत्पादनमूलक व्यवसायमा लगाउन अभिप्रेरित गर्नुपर्ने बताएका छन् । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा संयुक्त रुपमा आयोजित ‘वस्तु निकासी र बजार विश्लेषण’ तालीमको मंगलबार उद्घाटन गर्दै