राँझा । लुम्बिनी प्रदेशको बाँके र दाङमा गरी ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यीमध्ये ७ जना बाँके र २ जना दाङका छन् । बाँकेमा अस्पताल भर्ना भएका थप ७ जना कोरोना संक्रमितको गए राति मृत्यु भएको छ