३ आश्विन २०८१, बिहीबार

Tag: लुमरेङकोट

संरक्षणको पर्खाइमा ऐतिहासिक स्थल लुमरेङकोट

पर्वत । दक्षिण पर्वतको विहादी गाउँपालिकामा अवस्थित ऐतिहासिक महत्त्व बोकेको लुमरेङकोट संरक्षणको पर्खाइमा छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना रहेको लुमरेङकोट प्रचारप्रसार, संरक्षण र पूर्वाधार अभावमा ओझेलमा परेको हो । नेपाल एकीकरणपूर्व चौबीसे राज्यकालमा शक्तिशाली मानिने