१३ आश्विन २०८१, आइतबार

Tag: लुटपाटको नाटक

आफ्नै भाइको रकम पचाउन लुटपाटको नाटक रच्ने व्यक्ति प्रहरी नियन्त्रणमा

महोत्तरी । आफ्नै सहोदर भाइको रकम पचाउन लुटपाटको नाटक रच्ने महोत्तरीका एक व्यापारी आफैँ फन्दामा परेका छन् । जिल्लाको रामगोपालपुर नगरपालिका–७ सहसौलाका बासिन्दा अरुणकुमार चौधरी आफैँले रचेको बनावटी लुटपाट घटनाको फन्दामा परेका हुन् । ढाँटछल गरेर भाइको रु पाँच लाख