कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले शपथ लिएका छन् । सुदूरपश्चिमका मुख्यमन्त्री रावल र दुई मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका हुन् । प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री रावललाई शपथ गराएका हुन् । मुख्यमन्त्री रावलसँगै माओवादी केन्द्रका खगराज भट्ट